भेडो

Romanized: bhedo

जिउमा मसिना, बाक्लै रौं हुने, सिङ हुने, भ्याभ्या शब्द निकाल्दै कराउने, घिउ, दुध, मासु आदिका निम्ति पनि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भेड]

1
जिउमा मसिना, बाक्लै रौं हुने, सिङ हुने, भ्याभ्या शब्द निकाल्दै कराउने, घिउ, दुध, मासु आदिका निम्ति पनि उपयोगी, घरपाला चारखुट्टे पशु; मेष।

सम्बन्धित शब्दहरू