भौतिक भूगोल
Romanized: bhautika bhugol, bhautika bhoogola, bhautika bhoogol, bhautika bhuugol
कुनै देश वा क्षेत्रको राजनीति, जनघनत्व, व्यापार आदि पक्षलाई नछोई प्राकृतिक बनोट वा रूप र उत्पादन आदि विषयलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै देश वा क्षेत्रको राजनीति, जनघनत्व, व्यापार आदि पक्षलाई नछोई प्राकृतिक बनोट वा रूप र उत्पादन आदि विषयलाई प्रस्तुत गर्ने भूगोल ।