भ्यान
Romanized: bhyaana, bhyaan, bhyan, bhyana
भ्यान (bhyaana) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भ्यान(१)
(नाम)
1.
हे. बिहान।
भ्यान(२)
(नाम [अङ्.])
1.
पछाडि सामान राख्न हुने मझौला खालको सवारीसाधन।