भ्रमजन्य
Romanized: bhramajany, bhramajanya
भ्रमबाट उत्पन्न हुने वा जन्मिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भ्रम+जन्य]
1
भ्रमबाट उत्पन्न हुने वा जन्मिने।