भ्रमण पेस्की
Romanized: bhramana peshki, bhramana peskee, bhramana peshkee, bhramana peshkii
कार्यालयद्वारा कसैलाई भ्रमणमा पठाउँदा अग्रिम रूपमा दिइने रकम; भ्रमणमा जानुअगावै पाइने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यालयद्वारा कसैलाई भ्रमणमा पठाउँदा अग्रिम रूपमा दिइने रकम; भ्रमणमा जानुअगावै पाइने रकम।