भ्रमित

Romanized: bhramit, bhramita

फनफनी घुमेको; चक्कराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फनफनी घुमेको; चक्कराएको।
२.
भ्रममा परेको; भुल परेको।

सम्बन्धित शब्दहरू