भ्रष्टकार्य
Romanized: bhrashtakaarya, bhrashtakaary, bhrashtakarya, bhrastakaarya
बिग्रेको कामकाज; असफल कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बिग्रेको कामकाज; असफल कार्य।
२.
भ्रष्टहरूको काम।