भ्वाँला
Romanized: bhvaamlaa, bhvaamla, bhvamlaa, bhvaanlaa
बढी परिश्रम, क्रोध वा अन्य कुनै कारणका आवेगले शरीरमा उत्पन्न हुने ज्वाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ज्वाला]
1
बढी परिश्रम, क्रोध वा अन्य कुनै कारणका आवेगले शरीरमा उत्पन्न हुने ज्वाला।