भ्वाङलाखे
Romanized: bhvaangalaakhe, bhvaangalakhe, bhvangalaakhe, bhwaangalaakhe
लाखे नाचमा नाच्ने व्यक्तिलाई जिस्क्याउने पुड्को व्यक्ति; लाखे नाचको ढँटुवारे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
१.
लाखे नाचमा नाच्ने व्यक्तिलाई जिस्क्याउने पुड्को व्यक्ति; लाखे नाचको ढँटुवारे।
२.
(विशेषण)
ढँटुवारेजस्तो।