मई

Romanized: maee, maii, mai

ग्रेगोरी पात्रोअनुसार वर्षको पाँचौं महिना; वैशाखको आधाआधीदेखि सुरु भएर जेठको आधाआधीसम्म पर्ने इस्वी वर्षको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. मे]

1
ग्रेगोरी पात्रोअनुसार वर्षको पाँचौं महिना; वैशाखको आधाआधीदेखि सुरु भएर जेठको आधाआधीसम्म पर्ने इस्वी वर्षको महिना।

सम्बन्धित शब्दहरू