मकरध्वज

Romanized: makaradhvaj, makaradhwaja, makaradhwaj, makaradhbaja

पारोबाट बन्ने चन्द्रोदय नामको आयुर्वेदीय रसौषध । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पारोबाट बन्ने चन्द्रोदय नामको आयुर्वेदीय रसौषध ।
२.
कामदेव ।
३.
पुराणअनुसार हनुमान्पुत्र मानिने अहिरावणको द्वारपाल।

सम्बन्धित शब्दहरू