मकुनु
Romanized: makunu
छावाको उमेर नाघेको तर दाह्रो नआएको जवान हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मत्कुण]
1
छावाको उमेर नाघेको तर दाह्रो नआएको जवान हात्ती।