मकुनो

Romanized: makuno

छावाको उमेर नाघेको तर दाह्रो नआएको जवान हात्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मत्कुण]

१.
छावाको उमेर नाघेको तर दाह्रो नआएको जवान हात्ती।
२.
मकुवानी जातको गजघट्टे हात्ती; मकुना।

सम्बन्धित शब्दहरू