मक्चाना चोमेन

Romanized: makchaanaa chomena, makchaana chomena, makchaanaa chomen, makchanaa chomena

कोखपूजा गर्दा गर्भवतीको सुस्वास्थ्य तथा स्वस्थ प्रसवका लागि दोबाटोमा पूजा गरिने देवता; दोबाटे सिकारी देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
कोखपूजा गर्दा गर्भवतीको सुस्वास्थ्य तथा स्वस्थ प्रसवका लागि दोबाटोमा पूजा गरिने देवता; दोबाटे सिकारी देवता।

सम्बन्धित शब्दहरू