मखमली

Romanized: makhamalee, makhamalii, makhamali

दुईतीन फिटसम्मको अग्लो, राता डाँठ हुने र लाम्चा पात हुने, खस्रा गाढा सेता वा राता रङका फूल फुल्ने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मखमल+ई]

१.
दुईतीन फिटसम्मको अग्लो, राता डाँठ हुने र लाम्चा पात हुने, खस्रा गाढा सेता वा राता रङका फूल फुल्ने एक जातको बोट; सोही बोटको प्रसिद्ध फूल।
२.
(विशेषण) मखमलसम्बन्धी।
३.
मखमलका छाँटको ।

सम्बन्धित शब्दहरू