मखमल
Romanized: makhamal, makhamala
एकापट्टि नरम भुवा राखी अर्कातिर चिल्लो हुने गरी बुनिएको एक जातको, असल, मोटो रेसमी कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
1
एकापट्टि नरम भुवा राखी अर्कातिर चिल्लो हुने गरी बुनिएको एक जातको, असल, मोटो रेसमी कपडा।