मखाली

Romanized: makhaali, makhaalee, makhalee, makhalii

कुनै केटीलाई गाली गरेझैँ गरी स्नेह दर्साउन भनिने एक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै केटीलाई गाली गरेझैँ गरी स्नेह दर्साउन भनिने एक शब्द।

सम्बन्धित शब्दहरू