मग्राहा

Romanized: magraahaa, magraaha, magrahaa, magraah

प्रायः गोहीको झै थुतुनोबाट झर्ने काठ, ढुङ्गा वा धातुको धारो। (उदा.- हिउँद तातो बर्खा चिसो मग्राहाको पानी/सुख… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मकर+आहा]

१.
प्रायः गोहीको झै थुतुनोबाट झर्ने काठ, ढुङ्गा वा धातुको धारो। (उदा.- हिउँद तातो बर्खा चिसो मग्राहाको पानी/सुख धीर दुःख धीर सज्जनको बानी)।
२.
झरीको पानी पर हुत्याउनलाई टिन वा सिँगटीका छानामा खास-खास ठाउँमा जडिने विशेष प्रकारको हुँड।

उदाहरण वाक्य

  • हिउँद तातो बर्खा चिसो मग्राहाको पानी/सुख धीर दुःख धीर सज्जनको बानी

सम्बन्धित शब्दहरू