मङ्गलसूत्र
Romanized: manggalasutra, manggalasutr, manggalashutra, manggalasootra
मङ्गलका निम्ति घाँटीमा वा नाडीमा बाँधिने रक्षासूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मङ्गलका निम्ति घाँटीमा वा नाडीमा बाँधिने रक्षासूत्र।
२.
सधवा स्त्रीले घाँटीमा लगाउने सौभाग्यको प्रतीक, एक किसिमको आभूषण।