मङ्गलस्नान

Romanized: manggalasnaana, manggalasnaan, manggalasnana, manggalasnan

माङ्गलिक अवसर या माङ्गलिक पूजनका अवसरमा गरिने स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
माङ्गलिक अवसर या माङ्गलिक पूजनका अवसरमा गरिने स्नान।
२.
शुभकार्यका लागि गरिने स्नान; शान्तिको जल र प्रसादले गरिने अभिषेक।

सम्बन्धित शब्दहरू