मचाउनु

Romanized: machaaunu, machaunu, macaaunu, macaunu

झगडा लगाउनु; चर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
झगडा लगाउनु; चर्काउनु।
२.
मात लाग्ने पार्नु।

सम्बन्धित शब्दहरू