मचाकथी

Romanized: machaakathi, machakathi, machaakathee, machakathee

प्रायः छ महिनाभित्रका बालकलाई घाममा सुताउन, खेलाउन वा मिँगा, भुसुनाका दुःख हटाउन तीनवटा नरकट ठड्याई वरिपरि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
प्रायः छ महिनाभित्रका बालकलाई घाममा सुताउन, खेलाउन वा मिँगा, भुसुनाका दुःख हटाउन तीनवटा नरकट ठड्याई वरिपरि कपडा अल्झाइने चुच्चे आकारको तीनखुट्टे साधन।

सम्बन्धित शब्दहरू