मजेत्रो

Romanized: majetro

स्वास्नीमासिनहरूले शिर ढाक्न ओढ्ने सानो एकसरो कपडा; पछ्‌यौरा; बर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मुजो+एत्रो]

1
स्वास्नीमासिनहरूले शिर ढाक्न ओढ्ने सानो एकसरो कपडा; पछ्‌यौरा; बर्को।

सम्बन्धित शब्दहरू