मझपच्छिमा

Romanized: majhapachchhimaa, majhapachchhima, majhapachchhim, majhapachchimaa

नेपालीको ओरपच्छिमा र परपच्छिमा भाषिकाका बिचमा रहेको एक भाषिका; डोटीभेकका आसपासमा बोलिने नेपाली भाषाको भाषिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नेपालीको ओरपच्छिमा र परपच्छिमा भाषिकाका बिचमा रहेको एक भाषिका; डोटीभेकका आसपासमा बोलिने नेपाली भाषाको भाषिका।
२.
पच्छिमाका बिचमा रहेको।

सम्बन्धित शब्दहरू