मटितेल

Romanized: matitel, matitela

लाल्टिन, टुकी, स्टोभ आदिमा हालेर बाल्न उपयोग गरिने प्रसिद्ध खनिज तरल पदार्थ; मट्टीतेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मृत्तिका+तैल]

1
लाल्टिन, टुकी, स्टोभ आदिमा हालेर बाल्न उपयोग गरिने प्रसिद्ध खनिज तरल पदार्थ; मट्टीतेल।

सम्बन्धित शब्दहरू