मटिलो
Romanized: matilo
पत्थर, बालुवा आदि नभई मलिलो माटैमाटो भएको; मट्याइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [माटो+इलो]
1
पत्थर, बालुवा आदि नभई मलिलो माटैमाटो भएको; मट्याइलो।