मटिहानी
Romanized: matihaani, matihaanee, matihanee, matihanii
सीताको बिहे हुँदा वेदी बनाउन माटो लगिएको भनिने र बर्सेनि रामजानकीको विवाहोत्सव हुने, जनकपुर धामका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सीताको बिहे हुँदा वेदी बनाउन माटो लगिएको भनिने र बर्सेनि रामजानकीको विवाहोत्सव हुने, जनकपुर धामका दक्षिणपूर्वमा रहेको एक प्रसिद्ध ठाउँ।
२.
सोही ठाउँमा रहेको प्रसिद्ध एक मठ वा उक्त मठवरिपरि पर्ने गाउँ।