मटुलो
Romanized: matulo
मटुलो (matulo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मटुलो(१)
(विशेषण [मोटो+उलो])
1.
मोटो (केटो)।
मटुलो(२)
(नाम [माटो+उलो])
1.
माटाको सानो भाँडो; मटिया।