मट्टी हुनु
Romanized: mattee hunu, mattii hunu, matti hunu, mattihunu
माटो हुनु; मट्टिनु; मर्नु, खतम हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
माटो हुनु; मट्टिनु; मर्नु, खतम हुनु।
२.
व्यर्थ हुनु; निष्फल हुनु।