मट्टीमा मिल्नु

Romanized: mattimaa milnu, matteemaa milnu, matteema milnu, mattiima milnu

ठुलो मेहनेत सित्तै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
ठुलो मेहनेत सित्तै जानु।
२.
नामनिसान खत्तम हुनु; मर्नु।
३.
माटो खानु।

सम्बन्धित शब्दहरू