जग्गा मिच्नु
Romanized: jaggaa michnu, jagga michnu, jaggaa micnu, jagga micnu
एउटाको हकको जग्गा अर्काले चाप्नु; अर्काको जग्गामा दखल दिनु वा आफ्नोमा घुसाउनु; तिरो नतिरी दबाएर आफूले खानु… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
एउटाको हकको जग्गा अर्काले चाप्नु; अर्काको जग्गामा दखल दिनु वा आफ्नोमा घुसाउनु; तिरो नतिरी दबाएर आफूले खानु वा अर्कालाई खुवाउनु।