साइनो मिच्नु
Romanized: saaino michnu, saino michnu, shaaino michnu, shaino michnu
बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई बेवास्ता गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई बेवास्ता गर्नु।
२.
साइनोले मान्नुपर्नेलाई नमान्नु।