साइनु मिच्नु

Romanized: saainu michnu, sainu michnu, shaainu michnu, shainu michnu

बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

टु.

१.
बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु।
२.
साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु।

सम्बन्धित शब्दहरू