मट्टिनु
Romanized: mattinu
कुनै वस्तु सडेर वा गलेर माटो हुनु; काम नलाग्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [माटो+इ+नु]
1
कुनै वस्तु सडेर वा गलेर माटो हुनु; काम नलाग्ने हुनु।