मठ्याहा
Romanized: mathyaahaa, mathyaaha, mathyahaa, mathyaah
तल्लो जातकी आमाबाट जन्मेको; वर्णसङ्कर; ठिम्मल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [नेवारी मथ्या]
१.
तल्लो जातकी आमाबाट जन्मेको; वर्णसङ्कर; ठिम्मल।
२.
त्यसरी जन्मेको व्यक्ति; ठिमाहा सन्तान।