मडा

Romanized: madaa, mad, mada

प्रायः पूर्वी तराईमा पाइने, सुपारीका जस्ता दाना फल्ने, शीतल हुने र टाउको दुखेको रोगमा फाइदा गर्ने नरिवलका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः पूर्वी तराईमा पाइने, सुपारीका जस्ता दाना फल्ने, शीतल हुने र टाउको दुखेको रोगमा फाइदा गर्ने नरिवलका जातको एक बोट वा त्यसैको फल।

सम्बन्धित शब्दहरू