मडाउनु Romanized: madaaunu, madaunu माड्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश प्रेरणार्थक क्रिया 1 माड्न लाउनु। प्रज्ञा नेपाली बृहत् शब्दकोश सकर्मक क्रिया १. माड दलेर दरो पार्नु। २. माड्न लगाउनु। सम्बन्धित शब्दहरू पडाउ बडाउ अडाउ उडाउ खडाउ गडाउ जडाउ पकडाउ