मण्डित

Romanized: mandit, mandita

सिँगारिएको; सजिसजाउ; भूषित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सिँगारिएको; सजिसजाउ; भूषित।

सम्बन्धित शब्दहरू