मतदान केन्द्र

Romanized: matadaana kendra, matadaana kendr, matadana kendr, matadana kendra

चुनावमा मतदाताले मत दिन व्यवस्था गरिएको तोकिएको ठाउँ; भोट खसाल्ने ठाउँ (बुथ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चुनावमा मतदाताले मत दिन व्यवस्था गरिएको तोकिएको ठाउँ; भोट खसाल्ने ठाउँ (बुथ)।

सम्बन्धित शब्दहरू