मतमताउनु
Romanized: matamataaunu, matamataunu
यौवनले मत्त हुनु; बैंस चढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
यौवनले मत्त हुनु; बैंस चढ्नु।
२.
धन, मान, उमेर आदिले मत्त हुनु, घमन्डले मात्तिनु।