मतमतान्तर
Romanized: matamataantara, matamataantar, matamatantar, matamatantara
फरकफरक विभिन्न मत; अनेक मत; मत- मतका बिचको अन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फरकफरक विभिन्न मत; अनेक मत; मत- मतका बिचको अन्तर।