मतमताउँदो
Romanized: matamataaumdo, matamataaundo, matamataundo, matamataumdo
एकदम मात्तिएको; उन्मत्त; मात लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकदम मात्तिएको; उन्मत्त; मात लागेको।
२.
बैंस आदिले गर्दा ज्यादै उरन्ठेउलो।