मतावली
Romanized: mataavali, mataawali, matawali, mataavalee
कुनै खास विषय वा समस्याबारे व्यक्तिका आफ्ना विचार, दृष्टिकोण वा मत प्रकट गर्न वा सङ्कलन गर्न उपयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै खास विषय वा समस्याबारे व्यक्तिका आफ्ना विचार, दृष्टिकोण वा मत प्रकट गर्न वा सङ्कलन गर्न उपयोग गरिने प्रश्नावली।