मत्ता
Romanized: mattaa, matt, matta
मत्ता (mattaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मत्ता(१)
(नाम [संस्कृत मत्त])
१..
गण्डस्थल फुटेर मद चुहिरहेको हात्ती; जवान हात्ती।
२..
भाले हात्ती।
मत्ता(२)
(नाम [संस्कृत मत])
1.
भाववाचक शब्द बन्दा प्रत्ययका रूपमा अन्तमा आउने शब्द (बुद्धिमत्ता, नीतिमत्ता इ.)।