मत्त
Romanized: matt, matta
मात्तिएर भुईंमा खुट्टा नभएको; बढेचढेको; प्रमत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मात्तिएर भुईंमा खुट्टा नभएको; बढेचढेको; प्रमत्त।
२.
नशा आदिले चुर; उन्मत्त; पागल।
३.
घमन्डी; सेखीवाल।
४.
ज्यादै खुसी; अति प्रसन्न।
५.
(नाम)
मतवाला।
६.
मत्ता हात्ती ।
७.
भाले हात्ती।