अमत्त

Romanized: amatt, amatta

नमातिएको; जथाभावी नगर्ने; अप्रमत्त; शान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नमातिएको; जथाभावी नगर्ने; अप्रमत्त; शान्त।

सम्बन्धित शब्दहरू