मत्ताउनु
Romanized: mattaaunu, mattaunu
मत्त हुनु; मातिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत मत्त आउ+नु]
१.
मत्त हुनु; मातिनु।
२.
मद चढ्नु; सेखी बढ्नु।
३.
उन्मत्त वा विक्षिप्त हुनु; बहुलाउनु।
४.
हात्तीको गण्डस्थलबाट मद फुट्नु।