मत्स्यावतार
Romanized: matsyaavataara, matsyaavataar, matsyaavatara, matsyavataara
पुराणअनुसार वैवस्वत मन्वन्तरका पालामा संसार जलमग्न हुँदा संसारको बीजतत्त्व बचाउन विष्णुले लिएको माछाको रूप;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुराणअनुसार वैवस्वत मन्वन्तरका पालामा संसार जलमग्न हुँदा संसारको बीजतत्त्व बचाउन विष्णुले लिएको माछाको रूप; दश अवतारमध्ये एक; पहिलो अवतार।