जलावतार

Romanized: jalaavataara, jalaavataar, jalaavatara, jalavataara

पानीघाटमा जाने वा ओर्लने बाटो; जहाज, डु‌ङ्गा आदि रोकिएर मानिस वा अन्य सामान ओर्लनेउत्रने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जल+अवतार]

1
पानीघाटमा जाने वा ओर्लने बाटो; जहाज, डु‌ङ्गा आदि रोकिएर मानिस वा अन्य सामान ओर्लनेउत्रने ठाउँ।

सम्बन्धित शब्दहरू