जलाताल
Romanized: jalaataala, jalaataal, jalaatala, jalataala
सबैतिर पानी भरिएको; पानी जमेर ताल बनेको; जलाम्मे; जलमग्न; जलमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जल+ताल]
1
सबैतिर पानी भरिएको; पानी जमेर ताल बनेको; जलाम्मे; जलमग्न; जलमय।